अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हो, प्रचण्ड मेरो निवासमा आउनुभएको थियो : माधव नेपाल

हो, प्रचण्ड मेरो निवासमा आउनुभएको थियो : माधव नेपाल


काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा आउनुभएको स्पष्ट गर्नुभएको छ ।

नेपालको स्वकीय सचिव मोहन गौतमले विगत केही दिन यता जनै खटिरा आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएका नेता नेपाललाई भेट्न दाहाल आउनुभएको हो ।

प्रचण्डले नेता नेपालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको तर अन्य विषयमा कुरा नभएको गौतमको दाबी छ ।