अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितल निवासमा

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितल निवासमा


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।

स्रोतका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पौने ६ बजेदेखि भेटवार्ता सुरु भएको हो ।

नेकपा एकता नजिकिएको बेला प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्नुभएको हो । सिंहदरबारमा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक पनि जारी छ ।