काठमाडौं– काठमाडौं उपत्यकामा आज ९ सय १० कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना संक्रमित थपिएका हुन् ।
आज देशभर भने ३ हजार २१८ जना कोरोनामा कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया