अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल समूहबाट अलग्गियो खनाल समूह

माधव नेपाल समूहबाट अलग्गियो खनाल समूह


काठमाडौं– नेकपा एमालेको माधवकुमार नेपाल समूहबाट झलनाथ खनाल समूह बाहिरिएको छ ।

सचिव भीम आचार्यको नेतृत्वमा खनाल समूह अलग भएको हो ।

नेपाल समूहले खनाल निकट नेताहरुलाई अपमान गरेको, शंकाको दृष्टिले हेरेको भन्दै संस्थापनतिरै जाने निष्कर्षमा पुगेको हो ।

आचार्यले पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफूहरु अन्तिममा एकताको पक्षमा उभिने वचन दिइसक्नुभएको बालकोट स्रोतको दाबी छ ।