अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक सुरु

एमाले स्थायी कमिटी बैठक सुरु


काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।

यो बैठकले केहीबेरपछि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डाहरू तय गर्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठक दिउसो ३ बजे बस्नेछ ।