काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो ।
आजको बैठकमा विधान महाधिवेशनको तयारी,पार्टीको असन्तुष्ट पक्षलाई मनाउने विषय र विधान संसोधनका बारेमा महत्वपूर्ण निर्णय हुने बताइएको छ ।
प्रतिक्रिया