अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामदेव गौतम एमाले केन्द्रीय कमिटी बैठकमा अनुपस्थित

वामदेव गौतम एमाले केन्द्रीय कमिटी बैठकमा अनुपस्थित


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा अनुपस्थित हुनु भएको छ ।

स्थायी कमिटी बैठकमा सहभागी भएर विधान संशोधन प्रस्तावमा आफ्नो राय राख्नुभएका उहाँ केन्द्रीय कमिटी बैठमा भने अनुपस्थित हुनु भएको हो ।

गौतमसँगै एमाले केन्द्रीय कमिटीमा उहाँनिकट हरि पराजुली सदस्य हुनुहुन्छ । केन्द्रीय कमिटी बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा जारी ।