अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको लोगो परिवर्तन गर्न विधान संशोधन समितिको प्रस्ताव

एमालेको लोगो परिवर्तन गर्न विधान संशोधन समितिको प्रस्ताव


काठमाडौं– नेकपा एमालेले पार्टीको लोगो परिवर्तन गर्नका लागि प्रस्ताव गरेको छ । विधान संशोधन समितिले आज बसेको केन्द्रीय कमिटीमा पेस गरेको प्रस्तावमा पार्टीको लोगो परिमार्जन गर्ने प्रस्ताव गरेको हो ।

केन्द्रीय कमिटीमा पेस गरिएको प्रस्तावमा लोगो परिमार्जनबारे उल्लेख छ, ‘पार्टीको लोगोलाई सूर्य चिह्नभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने ।’

यसअघि एमालेको लोगोको सूर्य थियो । जुन उसको चुनाव चिह्न पनि हो ।