काठमाडौं -लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषदबाट हुनुपर्ने निर्णय राजनीतिक सौदाबाजीमा हुन थालेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले प्रधानमन्त्रीको लाचारीले यस्तो हुन थालेको उल्लेख गर्नुभएको छ ।
पोखरेलले लेख्नुभएको छ ‘मन्त्रिपरिषदले गर्ने निर्णय पनि क्याविनेट बैठकभन्दा बाहिर राजनीतिक सौदाबाजीमा हुन सुरु भएछ । प्रम यति साह्रो लाचार नदेखिए हुने ।’
प्रतिक्रिया