अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘स्मरण रहोस् नेकपा एमाले गठनबन्धमा छैन’

‘स्मरण रहोस् नेकपा एमाले गठनबन्धमा छैन’


काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारको नरहेको बताउनुभएको छ ।

माधवकुमार नेपाल समूहप्रति लक्षित गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘अचम्मको गठबन्धन छ, कहिले पाँच दलीय भनेको सुन्छु, पार्लियामेन्टमा दल हेर्छु मेरो दल त त्यसमा छैन,’ आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘स्मरण रहोस् नेकपा एमाले गठनबन्धमा छैन, प्रतिपक्षमा छ ।

साथै उहाँले गठबन्धको संस्कृति लोकतान्त्रिक संस्कृती नभएकोसमेत उल्लेख गर्नुभयो ।