काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको छ ।
प्रचण्ड आज साँझ नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर पुग्नुभएको हो ।
एमाले एकताको सम्भावना सकिएको भनेर नेपाल पक्षले निष्कर्ष निकालेका बेला छलफल प्रचण्ड र माधव नेपालबीच छलफल भएको हो ।
नेपाल पक्षलाई सरकारमा सहभागी गराउनकै लागि मन्त्रिपरिषद् विस्तार समेत प्रचण्डले रोकेर राख्नुभएको छ ।
प्रतिक्रिया