अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनी प्रदेशसभा दलको बैठक अहिले आठ बजे

एमाले लुम्बिनी प्रदेशसभा दलको बैठक अहिले आठ बजे


बुटवल- नेकपा एमाले लुम्बिनी प्रदेशसभाको संसदीय दलको बैठक बस्दैछ ।
सरकार विरुद्ध दर्ता भएको अविस्वासको प्रस्तावमा आज प्रदेशसभामा आज छलफल हुनु अघि दलको बैठक बस्न लागेको हो । मुख्यमन्त्री शंकर पोख्रेलको निवासमा हुन लागेको बैठकमा अविस्वास प्रस्तावको सामना गर्ने कि राजिनामा गर्ने भन्ने बिषयमा निर्णय हुने एमाले प्रदेसभा दलका एक साँसदले जानकारी दिनुभयो ।