अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा बैठक आज

राष्ट्रिय सभा बैठक आज


 

काठमाडौं– बुधवार राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बिहान ११ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।