काठमाडौं- लुम्बिनी प्रदेश सरकारमा जसपाका दुई मन्त्री राजीनामाबाट पछि हटेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले जसपाबाट सरकारमा सहभागी भएका दुई जना मन्त्रीलाई राजीनामा दिनबाट रोक्नुभएको छ । जसपाबाट सरकारमा सामेल भएकामध्ये भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले मंगलबार राजीनामा दिनुभएको थियो ।
जसपाबाट सरकारमा सहभागी बाँकी दुई मन्त्रीलाई भने मुख्यमन्त्री पोखरेलले केही समय कुर्न भन्दै राजीनामा नदिन आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया