अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीका बारेमा मातृका यादवले बोलेका शब्द संसद रेकर्डबाट हटाउन निर्देशन

एमाले अध्यक्ष ओलीका बारेमा मातृका यादवले बोलेका शब्द संसद रेकर्डबाट हटाउन निर्देशन


काठमाडौं – बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटाले निर्देशन दिनुभएको छ ।
एमालेले सो अभिव्यक्ति हटाउन माग गर्दै सदन शुरु हुनासाथ आपत्ति जनाएपछि सभामुखले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको हो ।