अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव पक्ष नआएपछि अघि बढ्यो नुवाकोट एमाले, कस-कसले पाए जिम्मेवारी? (सूचीसहित)

माधव पक्ष नआएपछि अघि बढ्यो नुवाकोट एमाले, कस-कसले पाए जिम्मेवारी? (सूचीसहित)


काठमाडौं– नेकपा एमाले नुवाकोटले कार्य विभाजन गरेर एकतर्फीरूपमा पार्टीको संगठनात्मक कार्य सुरु गर्न थालेको छ । माधव नेपाल पक्ष पार्टीका नियमित काममा नफर्किएपछि संस्थापन पक्षले एकतर्फीरूपमा पार्टीको संगठनात्मक गतिविधि अगाडि बढाएको हो ।

शनिबार बसेको एमाले जिल्ला कमिटी बैठकले २६ वटा विभागसहित जनवर्गीय संगठन र स्थानीय तहको नेतृत्वसमेत छानेको छ ।

जिल्ला अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा बसेको बैठकमा बागमती प्रदेशका सहइन्चार्ज काशिनाथ अधिकारी र वागमती प्रदेशका आन्तरिक मामिला मन्त्री केशवराज पाण्डेसमेत उपस्थित हुनुहुन्थ्यो ।

बैठकले पार्टीका सबै संरचनाहरूको पुनर्गठन गरेको बताइएको छ । कस-कसले पाए नयाँ जिम्मेवारी? सूची हेर्नका लागि यहाँ क्लिक गर्नुस्