अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन दिनभित्र संसदको बैठक बोलाउन एमालेको माग

तीन दिनभित्र संसदको बैठक बोलाउन एमालेको माग


काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठकले तीन दिनभित्र संसदको बैठक बोलाउन माग गरेको छ ।

सरकारले संसद् बैठक अन्त्य गरेर पार्टी फुटाउने अध्यादेश ल्याएको भन्दै एमालेले विरोध गरेको छ ।

संसदमा छलफल गर्नुपर्ने धेरै विषय हुँदाहुँदै पनि सरकारले हठात् संसद् अन्त्य गर्नुलाई एमालेले गम्भरी रूपमा लिएको प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।