अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यादेश विरुद्ध युवा संघले आज देशैभरी विरोध प्रदर्शन गर्ने

अध्यादेश विरुद्ध युवा संघले आज देशैभरी विरोध प्रदर्शन गर्ने


काठमाडौं -सरकारले ल्याएको अध्यादेशको विरुद्ध युवा संघ नेपालले आज देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।
संघले संघीय राजधानीमा बानेश्वरमा दिउसो तीन बजे बिरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । अध्यक्ष किरण पौडेलका अनुसार दिउसो तीन बजे नै देशका सबै जिल्ला सदरमुकाम र मुख्य सहरहरुमा बिरोध प्रदर्शन गरिनेछ ।