अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौं प्रशासनको आग्रह : जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रूपमा मनाउनहोला

काठमाडौं प्रशासनको आग्रह : जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रूपमा मनाउनहोला


काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा, ऋषितर्पणी, गाइजात्रा लगायतका चाडपर्व भीडभाड नहुने गरी परम्परागत तरिकाले सांकेतिक रूपमा मनाउन सर्वसाधरणसँग आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बिहीबार सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण तथा जोखिम दर उच्च रहेको भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी परम्परागत रूपमा सांकेतिक रूपले मनाउन आग्रह गर्नुभयो ।

साउन ८ गतेसम्म निषेधाज्ञा कायमै रहेको भन्दै प्रशासनले चाडपर्व मनाउँदा भीडभाडजन्य गतिविधि नगर्न अनुरोध गरेको हो ।

विज्ञप्ति :