काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रमुख स्वकीय सचिवमा भानु देउवालाई नियुक्त गर्नुभएको छ । यसअघि पनि देउवाले भानुले नै सो जिम्मेवारी दिइसक्नुभएको छ ।
भानु नातामा प्रधानमन्त्री देउवाको भतिज पर्नुहुन्छ ।
प्रधानमन्त्री देउवाको यसअघिको प्रधानमन्त्री कालमा पनि भानु नै प्रमुख स्वकीय सचिव हुनुहुन्थ्यो ।
प्रतिक्रिया