काठमाडौं– प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले औपचारिक रूपमा विभाजित भइरहँदा नेपालले राष्ट्रपति भण्डारीसँग भेटावार्ता गर्नुभएको हो ।
उहाँहरूबीच आज मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म वार्ता भएको हो ।
प्रतिक्रिया