अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज १८०१ जनामा कोरोना पुष्टि, २४ संक्रमितको मृत्यु

आज १८०१ जनामा कोरोना पुष्टि, २४ संक्रमितको मृत्यु


काठमाडौं– गत २४ घण्टामा देशभर १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साढे १३ हजारमा कोरोना परीक्षण गर्दा आज सो संख्यामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, आज १ हजार ९२४ जना डिस्चार्ज हुँदा २४ संक्रमितको मृत्यु भएको छ ।