काठमाडौं– गत २४ घण्टामा देशभर २ हजार ५२५ जना नयाँ संक्रमित थपिएका छन् । १४ हजार ८१० मा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै, आज २ हजार ८६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ ।
प्रतिक्रिया