काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । नयाँ दल दर्ता भएको भोलिपल्ट अध्यक्ष नेपालले केन्द्रीय नेताहरुको उपस्थितिमा आज दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्धनगरमा पत्रकार सम्मेलन गर्ने तयारी दिनुभएको हो ।





प्रतिक्रिया