अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनगायक जेबी टुहुरेको निधन

जनगायक जेबी टुहुरेको निधन


काठमाडौं– जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । उहाँको ७८ वर्षको उमेरमा आज बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

मंगलबार कलंकीस्थित घरमा एक्कासि लडेपछि बयोधा अस्पताल लगिएको थियो । उहाँलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो ।

संविधानसभा सदस्यसमेत रहनुभएका टुहुरेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।