अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माधव नेपाल रोज्ने सांसदलाई सूर्य थापाको प्रश्न, ‘कति नगदनारायण बुझेर पार्टीलाई घात गरेको ?’

माधव नेपाल रोज्ने सांसदलाई सूर्य थापाको प्रश्न, ‘कति नगदनारायण बुझेर पार्टीलाई घात गरेको ?’


काठमाडौं– एमाले नेता सूर्य थापाले पार्टीबाट निर्वाचित भएर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोज्ने सांसदलाई भेडाच्यांग्राको संज्ञा दिनुभएको छ ।

नेकपा (एस) रोज्ने संघीय सांसद र प्रदेश सभा सदस्यहरुको सूची राख्दै थापाले फेसबुकमा लेख्नुभएको छ, ‘हरेक निर्वाचन क्षेत्रमा देउवाबाट कति नगदनारायण बुझेर पार्टीलाई घात गरेको ? मतदाताहरुले प्रश्न सोधौं र जवाफ खोजौं, सबैको नाम भरेर मतदातामा सम्प्रेषण गरौं ।’