अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरूको नाराबाजी

आजको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरूको नाराबाजी


काठमाडौं– नेकपा एमालेका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा आज पनि नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको काम कारवाही सुरू भएको बताउनेबित्तिकै एमाले सांसदहरूले नाराबाजी गरेका हुन् ।

प्रतिनिधिसभा बैठकअघि बसेको एमाले संसदीय दलको बैठकमा सो दलका संसदीय दलका नेता केपी शर्माओलीले बैठकमा संयमित हुन निर्देशन दिनुभएको थियो ।