अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ दल दर्ता, निर्वाचन चिन्ह ‘कार’

नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ दल दर्ता, निर्वाचन चिन्ह ‘कार’


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ दल दर्ता भएको छ । उक्त पार्टीलाई निर्वाचन आयोगले राजनीतिक दल दर्ताको प्रमाणपत्र समेत दिएको छ ।

आयोगले उक्त दललाई भदौ २८ गतेको निर्णयअनुसार दल दर्ताको प्रमाणपत्र दिएको हो । उक्त पार्टीको आयोगमा दर्ता नम्बर १७० रहेको छ ।

उक्त पार्टीको निर्वाचन चिन्ह कार रहेको आयोगले जनाएको छ । सो दलको केन्द्रीय कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ रहेको उल्लेख छ ।