काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपाल र झलनाथ खनाल हिंड्न खोजेको बाटो सही भएको बताउनुभएको छ । एमालेमा आफूलाई वैचारिक ठान्ने नेताहरुले केपी शर्मा ओली समक्ष ‘आत्मसमर्पण’ गरेको प्रचण्डको भनाइ छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूहरुले गरेको ‘मेहनतको फल’ लागेको बताउनुभयो । अहिले झलनाथ, माधव जस्ता पुराना पिंढीका साथीहरु ठिकै ट्र्याकमा अगाडि बढ्न जमर्को गरि पनि राख्नुभाछ हामीले ठूलो सहयोग गरेका पनि छौं ।’
खनाल नेपाल पक्षको एउटा खेमाले भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘आत्मसमर्पण’ गरेको प्रचण्डको भनाइ छ ।







प्रतिक्रिया