काठमाडौं- प्रतिनिधीसभाको आजको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ एमाले साँसदहरुले नाराबाजी सुरु गरेका छन् । नाराबाजीका बीचमा साँसद प्रेम सुवालले आफ्ना धारण राखिरहुन भएको छ । सरकारले आज प्रतिस्थापन बजेट पास गराउने तयारी गरेको छ । एमाले साँसदहरुले सभामुखको भूमिका मर्यादित नभएको भन्दै संसद अवरुद्ध गरेका छन् ।







प्रतिक्रिया