अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको पार्टीको सक्कल फायल मगायो सर्वोच्चले

माधव नेपालको पार्टीको सक्कल फायल मगायो सर्वोच्चले


काठमाडौँ – सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादी दर्ताको सक्कल फाइल मागेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग सक्कलै फाइल मागेको हो ।

मंगलबार न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुडालको संयुक्त इजलासले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल निर्णय माग गर्ने आदेश दिएको हो ।