काठमाडौं -समाज कल्याण परिषदका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । परिषदका पदाधिकारीहरुले आज विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएका छन् ।
नयाँ सरकार आएपछि कतिपय नयाँ ढंगले काम गर्न सहज होस भनेर आफूहरुले सामुहिक राजिनामाको निर्णय गरेको परिषदका उपाधक्ष्य डा.पदप्रसाद खतिवडाले नेपाली बहस डट कमसँग भन्नुभयो ।
राजीनामा र आफूहरुले गरेका कामको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज दुई पत्रकार सम्मेलनसमेत आयोजना गरिएको खतिवडाले जानकारी दिनुभयो। ।
प्रतिक्रिया