काठमाडौं– विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारसँग साक्षात्कार गर्ने तयारी गर्नुभएको छ ।
सचिवालयका अनुसार अध्यक्ष ओलीले अपरान्ह साढे ४ बजे अल्फाबिटा कम्प्लेक्स नयाँ बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ ।
पत्रकार सम्मेलनको व्यवस्थापन एमाले प्रचार विभागले गर्नेछ ।
विधान महाधिवेशनको तयारी, सरकारका गलत क्रियाकलापबारे पार्टी धारणा, संसद अवरोध, पार्टीका नयाँ रणनीति र कार्यक्रमबारे अध्यक्ष ओलीले धारणा प्रस्तुत गर्नुहुनेछ ।







प्रतिक्रिया