अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले १ नम्बर प्रदेश कमिटीमा ५८४ समेटिए (सूचीसहित)

एमाले १ नम्बर प्रदेश कमिटीमा ५८४ समेटिए (सूचीसहित)


विराटनगर– नेकपा एमाले प्रदेश १ कमिटी ५८४ सदस्यीय बनेको छ । प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले प्रदेश कमिटीको सूची केन्द्रीय कार्यालयमा पठाउनुभएको छ ।

प्रदेश कमिटी सचिव विनोद ढकाल रहनुभएको छ ।

एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेर समानान्तर गतिविधि सञ्चालन गरिरहनुभएका नेताहरु पनि प्रदेश कमिटीमा समेटिनुभएको छ । नेता नेपालले नेकपा एमाजवादी गठन गरेपनि पार्टीमै रहेका नेताहरुलाई प्रदेश कमिटीमा ल्याइएको छ ।