अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विधान महाधिवेशन सुरु, अध्यक्ष ओली कार्यक्रमस्थलमा

एमाले विधान महाधिवेशन सुरु, अध्यक्ष ओली कार्यक्रमस्थलमा


काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशन दिउँसो ठीक १ बजेर १० मिनेटमा सुरु भएको छ । महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली कार्यक्रमस्थल आइपुग्नुभएको छ ।