अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विधान महाधिवेशनः पौडेलद्वारा विधानको बाधा अड्काउ फुकाउ प्रस्ताव पारित

विधान महाधिवेशनः पौडेलद्वारा विधानको बाधा अड्काउ फुकाउ प्रस्ताव पारित


काठमाडौं- नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले बाधा अड्काउ फुकाउ प्रस्ताव पेस गर्नुभएको छ ।

गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको विधान महाधिवेशनमा उपमहासचिव पौडेलले बाधा अड्काउ फुकाउ प्रस्ताव पेस गर्नुभएको हो ।

विधानको बाधा अड्का फुकाउ प्रस्ताव पारित भएको छ ।