अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको ४४ पृष्ठको प्रतिवेदनमा के छ ? (पूर्णापाठसहित)

अध्यक्ष ओलीको ४४ पृष्ठको प्रतिवेदनमा के छ ? (पूर्णापाठसहित)


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा ४४ पृष्ठमा समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

प्रतिवेदनमा संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्न आहवान गरिएको छ ।

मुलुकभित्र राजनीतिक अवस्था, अन्तराष्ट्रिय परिस्थिति, पार्टीको भावी कार्यदिशा लगायत समेटिएको प्रतिवेदन ओलीले पढेर सुनाउनुभयो ।

यसअघि ओलीले महाधिवेशनमा पेस गर्न केन्द्रीय कमिटी र स्थायी कमिटीमा तयार पारेको प्रतिवेदन ६९ पृष्ठ लामो थियो । तर महाधिवेशनमा पेश गरेको प्रतिवेदन भने घटाएर ४४ पृष्ठमा सीमित गरिएको छ ।