अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपति भण्डारीसँग भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपति भण्डारीसँग भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल


काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवास पुगेर भेट गर्नुभएको छ ।

आज (शुक्रबार) बिहान ११ बजेतिर प्रधानमन्त्रीलाई देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको थियो ।भेटका क्रममा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आजै मन्त्रिपरिषद विस्तार भएर अपराह्न ४ बजेतिर पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ।

सत्तारुढ गठबन्धनबीच बिहीबार भएको सहमतिअनुसार आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो ।