काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने सूचना जारी गर्नुभएको छ । उहाँले अष्टमीको दिन शक्ति पीठहरुको दर्शन पनि नगर्ने घोषणा गर्नुभएको छ ।
कोरोनाका कारण पूर्वराजाले यस्तो निर्णय लिनुभएको हो । यसअघि विगत वर्षहरुमा पूर्व राजाले शक्ति पीठहरुको दर्शन गर्ने र सर्वसाधारणलाई टीका लगाइदिने गर्नुभएको थियो ।






प्रतिक्रिया