अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओली झापामा

अध्यक्ष ओली झापामा


झापा– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा आउनुभएको छ ।

यति एयरजको जहाजबाट बिहीबार मध्यान्ह १२ बजे अध्यक्ष ओली झापा उत्रनुभएको हो ।

ओलीलाई स्वागत गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य, पूर्वमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गर्नुभयो ।

अध्यक्ष ओलीसँगै पूर्वमन्त्री अग्नि खरेल, राष्ट्रिय सभा सदस्य कोमल ओली पनि झापा आउनुभएको छ ।

तस्बिरहरुः चेतन अधिकारी