काठमाडौं– नेकपा एमालेले देशैभरको वडा अधिवेशन कात्तिक ६ गते गर्दैछ ।
ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा वडा अधिवेशनका लागि केही व्यवस्थामा फरक ल्याएको छ । विधानको पहिलो कार्यान्वयन पनि कात्तिक ६ गते हुने वडा अधिवेशनहरुबाट नै हुँदैछ । वडा/शाखा कमिटीले सामान्यतया हरेक तीन वर्षमा अधिवेशनको आयोजना गर्नैपर्ने भएको छ ।
वडा कमिटीको अधिवेशन, पदाधिकारीको कााम, कर्तव्य अधिकारसहिको व्यवस्था विधानले गरेको छ ।
हेरौं पूर्णपाठ:










प्रतिक्रिया