काठमाडौं– चर्चित व्यवसायी दुर्गा प्रसाईंले देशमा केपी शर्मा ओलीका कार्यकर्तामात्र नभइ फ्यान पनि उत्तिकै रहेको बताउनुभएको छ ।
झापाको विर्तामोडमा भएको कार्यक्रममा बोल्दै प्रसाईंले भन्नुभयो, ‘यो देशमा तपाईंका कार्यकर्ता मात्र छैनन् फ्यान छन् ।’ उहाँले राजनीतिक अपराधीलाई साथ लिएर नहिड्न सुझाव पनि दिनुभयो ।
युवाहरूको बैधानिक तस्करी बन्द हुनुपर्ने बताउँदै प्रसाईंले माधव नेपाल र झलनाथ खनालको एमाले बहिर्गमन कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाइदिएको टिप्पणी गर्नुभयो ।











प्रतिक्रिया