काठमाडौं– एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट लिखित राजीनामा बुझाउनुभएको छ ।
एमाले सचिव प्रदीप ज्ञवालीले रावलले राजीनामा बुझाएको पुष्टि गर्नुभयो ।
ज्ञवालीले भन्नुभयो, ‘कार्यदलका बाँकी साथीहरुले काम अगाडि बढाउनुहुन्छ, आवश्यक पर्यो भने स्थायी कमिटी बैठकले कामलाई अगाडि बढाउँछ ।’





प्रतिक्रिया