काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज आइतबारका लागि १२ वटा इजलास तोक्नुभएको छ । आजका लागि प्रधानन्यायाधीश जबराले आफ्नोसहित चार एकल र आठ संयुक्त इजलास तोक्नुभएको हो । आजका लागि २४८ मुद्दाको पेसी तोकिएको छ।

प्रतिक्रिया