चितवन – १०औं महाधिवेशनबाट चयन हुने तीन सय एकजना केन्द्रीय कमिटीको सूचीमा एमाले प्रमुख सचेतक विशाल भट्टराई अटाउन सकेनन् ।
निवर्तमान अध्यक्ष केपी ओलीले बन्दसत्रमा पेस गर्नुभएको सूचीमा नाम नपरेपछि उहाँ महाधिवेशनस्थलमा देखिएका छैनन् । उहाँ खुल्ला र भूगोल दुवै क्षेत्रबाट सूचीमा परेका छैनन् ।







प्रतिक्रिया