अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शपथ लगत्तै एमाले केन्द्रीय कमिटीको बैठक,पदीय मर्यादा कायम राखेर केन्द्रीय सदस्यलाई काम गर्न निर्देशन

शपथ लगत्तै एमाले केन्द्रीय कमिटीको बैठक,पदीय मर्यादा कायम राखेर केन्द्रीय सदस्यलाई काम गर्न निर्देशन


चितवन -सपथ ग्रहण लगत्तै नेकपा एमालेको नव निर्वाचित केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।

अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै सबै केन्द्रीय सदस्यहरुलाई आफ्नो पदीय मर्यादा कायम राखेर काम गर्न नेता जस्तो हुन र अहंकार त्याग्न आग्रह गर्नुभएको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशन सफल पार्न सहयोग गर्ने सबैलाई धन्वयाद ज्ञापन गर्नुभएको छ ।