सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज बस्ने भएको छ ।
सम्मेलनमा करिब सात सय जना सहभागी हुने एमाले नेता गुलावजंग शाहले जानकारी दिनुभयो ।
हिजो कर्णाली प्रदेशका इन्चार्ज यामाल कँडेलको प्रमुख आतिथ्यता रहेको केन्द्रीय सदस्यहरुको बैठकले प्रदेश सम्मेलनलाई ऐतिहासिक बनाउने गरी तयारी गर्ने निर्णय गरेको थियो ।





प्रतिक्रिया