काठमाडौं– काठमाडौंमा २० लाख १७ हजार ५ सय ३३ जनाको बसोबास रहेको छ । देशभरमा यो सबभन्दा बढी जनसंख्या भएको जिल्ला भएको छ ।
२०७८ सालको जनगणना नतिजा सावर्जनिक गर्दै केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले सो जानकारी गराउनुभएको हो ।
सबभन्दा कम जनासंख्या मनाङ जिल्लामा रहेको छ । जहाँ ५ हजार ६ सय ४५ जना मात्र बसोबास गरेका छन् ।







प्रतिक्रिया