अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक रोकियो

प्रतिनिधि सभा बैठक रोकियो


काठमाडौं– आजका लागि निर्धारण गरिएको प्रतिनिधि सभा बैठक माघ २६ गतेका लागि सारिएको छ । कोभिड १९ संक्रमण जोखिम यथावत रहेकाले बैठक सारिएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।