सुर्खेत – नेकपा एमाले हुम्लाका जिल्ला अध्यक्षमा कलबहादुर हमाल चयन हुनु भएको छ । चार दिनपछि जिल्ला अध्यक्षमा हमाल चयन हुनु भएको हो ।
सचिवको अझै टुंगो लागेको छैन। उपाध्यक्ष डबल रावत, उप सचिवमा तीर्थराज बोहरा र विमला शाही चयन भएका छन्।
विधानतः ९० सदस्यीय जिल्ला कमिटि घोषणा गर्नुपर्नेमा समायोजन भन्दै १२१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको एमाले हुम्लाले जनाएको छ ।







प्रतिक्रिया